दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ साउन ११ आइतवार १५:२८
shares

काठमाडौं, ११ साउन । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १८.४४ अंकले बढेर २,९५८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन २६ अर्ब ५७ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा समता घरेलु लघुवित्त र ट्रेड टावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएको हो ।
यसदिन सान्भी इनर्जीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् भने लुम्बीनी विकास बैंकका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी लक्ष्मी उन्नती कोषका लगानीकर्ताले ७.८३ प्रतिशतका दरले कमाएका छन् ।



















