शेयर बजारमा २ अर्ब ७९ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ कात्तिक २ आइतवार १५:५७
2.93K
shares
shares

काठमाडौं, २ कात्तिक । शेयर बजारमा २ अर्ब ७९ करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २८ करोड १० लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन हिमालयन डिस्टिलरीको २५ करोड ३६ लाख रुपैयाँ कारोबार भएको छ भने युनियन हाइड्रोपावरको १६ करोड ९७ लाख रुपैयाँ कारोबार भएको हो ।
त्यसैगरी सीईडीबी होल्डिङ्सको ९ करोड २१ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ९ करोड रुपैयाँ कारोबार भएको छ ।



















