Dhulikhel Eco Banner new

अब २ सय रुपैयाँमै चन्द्रागिरी केवलकारमा सरर !

19.05K
shares

काठमाडौं, १२ फागुन । २ सय रुपैयाँमै केवलकार सरर चन्दागिरी जान सकिनेगरी चनद्रागिरी केवलकारले अफर ल्याएको छ । यो अफर साताको एक दिन र निश्चित समयका लागि मात्रै हुनेछ ।

कम्पनीले सार्वजनिक गरेको अफर अनुसार हरेक साताको शुक्रबार साझ २ सय रुपैयाँमै केवलरको आउनेजाने दुबै सुविधा पाइने छ । यो अफर शुक्रबार साझ ५ बजेदेखि राति ९ बजेसम्म लागू हुनेछ । सामान्य समयमा ८ सय रुपैयाँ तिर्नुपर्ने टिकट शुक्रबार साझका लागि भने २ सय रुपैयाँमात्रै तिर पुग्ने कम्पनीले जनाएको छ ।