नेपाल राष्ट्र बैंकको सूचना अधिकारीमा श्रेष्ठ नियुक्त
वि.सं.२०८३ जेठ १८ सोमवार १४:५०
611
shares
shares

काठमाडौं, १८ जेठ । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा गभर्नरको कार्यालयकी कामु निर्देशक सुधा श्रेष्ठ नियुक्त भएकी छीन् ।
बैंकले सोमबारदेखि लागू हुने गरी श्रेष्ठलाई उक्त जिम्मेवारी सुम्पिएने निर्णय गरीएको हो ।
















