Dhulikhel Eco Banner new

श्री इन्भेष्टमेन्ट फाइनान्सको संस्थापक शेयर विक्रीमा

4.8K
shares

काठमाडौं, ४ साउन । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कर्पोरेट लिमिटेडको संस्थापक शेयर विक्रीमा रहेको छ । संस्थापक शेयर बसन्त प्रसाद जोशीको नाममा भएको २० हजार कित्ता शेयर विक्रीमा रहेको कम्पनीले जनाएको छ ।

इच्छुक शेयर धनिले सूचना प्रकाशन भएको ३५ दिन भित्र कम्पनीको केन्द्रय कार्यालय काठमाडौंको डिल्लीबजारमा आवेदन दिन सक्ने बताइएको छ ।

उक्त शेयरको मुल्य विक्री गर्ने र खरिद गर्ने बिचको आपसी समझदारीमा तय गरिने कम्पनीले बताएको छ । तोकिएको समयमा संस्थापक शेयरधनि खरिद गर्न नआएमा उक्त शेयर सर्वसाधरणका लागि खुल्ला गरिने कम्पनीले जनाएको छ ।