Dhulikhel Eco Banner new

विजय लघुवित्तमा जागीर खुल्यो, यस्तो छ पद र योग्यता ! (विज्ञापन सहित)

8.18K
shares

काठमाडौं, ४ साउन । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । कम्पनीले अधिकृत छैठौ र सहायक तेस्रो लागि कर्मचरी माग गरेको हो ।

अधिकृतमा एक जना प्रसाशन विभागमा माग गरेको छ भने सहायकमा केहि प्रशिआर्थि माग गरेको छ ।

अधिकृतको लागि २१ वर्ष पुरा भएर ४० वर्ष ननाघेको बैंक तथा वित्तीय संस्थामा दुई वर्ष पुरा काम गरेको अनुभव हुनुपर्ने छ । त्यसका सथै व्यवस्थापनमा स्नातक हत उतिर्ण गरेको हुनुपर्ने माग गरेको छ ।

सहायकमा १८ वर्ष परा भई ३५ वर्ष ननाघेको एएलसी वा सोसरहको परिक्षा उतिर्ण गरेको व्यक्ति माग गरेको छ ।

इच्छुकले सूचना प्रकासन भएको १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले बताएको छ । परिक्षा तरिका मौखिक अन्तरर्वार्ता रहने कम्पनीले जानकारी दिएको छ ।