GBIME

केन्द्रीय बैंक ६९औँ वर्ष पूरा, भव्य रुपमा मनाउदैछ वार्षिकोत्सव

420
shares

काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंकले ६८बर्ष पुरा गरि ६९ औँ बर्षमा प्रवेश गरेको छ । दिगो विकाससंगै सुरक्षित भुक्तातानी आवश्यक मौद्रिक विदेशी विनिमय व्यवस्थापनको वितिय सेवामा पहुच विस्तार गदै वितिय प्रणालीप्रती सर्बसाधारणको विश्वनीयता अभिवृद्धी आर्थिक विकासमा सहयोग पुर्याउँदै आएको छ ।

साथै वैशाख १२ गते वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम र उच्च व्यवस्थापन र बैंक तथा वितिय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुविच फुटसल आयोजना गरिएको थियो ।