Dhulikhel Eco Banner new

आइएमइ पेको क्यासब्याक अफर

7.75K
shares

काठमाडौं, २५ जेठ । आइएमई ग्रुपको मोवाईल एप ‘आइएमए पे’ले आजबाट क्यासव्याक अफर ल्याएको छ ।

‘प्रिमियम तिरौं, क्यासब्याक पाऔं’ स्वलोगन सहित ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति सकिएको ७ दिनभित्र भुक्तानी गर्दा १००० सम्मको क्यासब्याक पाउनेछन् । र, अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्नुहुने ग्रुपले जनाएको छ ।

२० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरुमार्फत् आइएमई पेले विद्युतिय भुक्तानी सेवा दिदै आएको छ ।