लुम्बिनी विकास बैंकको सेवा प्रभावित हुुदै, मोबाइल बैंकिङदेखि एटिएम बन्द
काठमाडौं, ६ जेठ । लुम्बिनी विकास बैंकको सेवा आज शुक्रवार राति अवरुद्ध हुने भएको छ ।...
वैदेशिक ऋणको भार झण्डै दोब्बरले वृद्धि
काठमाण्डौं, ६ जेठ । माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले पछिल्लो पाँच वर्षमा वैदेशिक ऋणको...
डलरको मूल्य बढ्ने क्रम जारी
काठमाडौं, ६ जेठ । पछिल्लो समेत दैनिक रेकर्ड कायम गर्दै आएको डलरको मूल्यले शुक्रबार नयाँ रेकर्ड...
एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं, ५ जेठ । एनएमबि बैंकद्वारा माईती नेपालका दिदि बहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ...
एनएचसीएल मार्फत थप ४ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध
काठमाडौं, ५ जेठ । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (connectRTGS) प्रणाली विस्तार गर्ने क्रमलाई...
डेभलपमेन्ट बैंकर्स र के एफ ए बीच सम्झौता
काठमाडौं, ५ जेठ । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसन ९डिविएएन० र के एफ ए...
छलफलमा अर्थमन्त्री अनुपस्थित
काठमाडौं । विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)को छलफल संसदमा जारी छ...
नबिल र नेपाल बंगलादेश बैंकको मर्जर विरुद्ध मुद्दा दिएका श्रेष्ठले मुद्दा फिर्ता लिए
काठमाडौं, ५ जेठ । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर रोक्न माग गर्दै सर्वोच्च अदालतमा...
डेभलपमेन्ट बैंकर्स एशोसिएसनको वित्त उपसिति निर्माण
काठमाडौं, ५ जेठ । विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसनले वित्त प्रमुखहरुको...
डलरको मूल्यमा नयाँ रेकर्ड, नेपाली रुपैयाँ कमजोर हुदा अर्थतन्त्र प्रभावित !
काठमाडौं, ५ जेठ । बिहीबार डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार अहिलेसम्मकै सबैभन्दा...



















