ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।...
थापासँग चुनाव हारेका चौधरी बने नाडाकाे सर्वसम्मत अध्यक्ष
काठमाडौं, ३ पुस । नाडा अटाे माेवाइल्स डिलर्स एसाेसिएसनकाे अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन भएका छन्...
एनसेलको शेयर खरिद बिक्री प्रकरण छानविन गर्न उच्चस्तरीय समिति गठन
काठमाडौं, २१ मंसिर । एनसेलको शेयर खरिद बिक्री प्रकरणको अध्ययन गरि प्रतिवेदन पेस गर्न सरकारले उच्चस्तरीय...
काठमाडौंको इमाडोलमा सिटिजन्स बैंकको १९० औं शाखा सञ्चालनमा
काठमाडौं, १९ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९०औं शाखा काठमाडौंको...
बन्दीपुर केवलकारले आईपीओ जारी गर्ने
काठमाडौं, १८ कात्तिक । बन्दिपुर केवलकार प्रालिले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ...
प्रभु क्यापिटलका ग्राहकका लागि मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टरमा विशेष छुट अफर सम्झौता
काठमाडौं, १७ मंसिर । प्रभु क्यापिटलले ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल लिमिटेड...
३० दूरसञ्चार सेवा प्रदायक कम्पनी सम्पर्क बिहीन, ७ दिनमा सम्पर्कमा नआए लाइसेन्स खारेज गर्ने चेतावनी
काठमाडौं, १७ मंसिर। नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बक्यौता नबुझाउने ३० दूरसञ्चार सेवा...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबिच नगद रहित सेवा सम्झौता
काठमाडौं, १५ मंसिर । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठान बिच...
प्रभु बैंक बन्यो ‘बैंक अफ दि इयर–२०२३’
काठमाडौं, १५ मंसिर । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको छ।...
नेपालको हस्पिटालिटी व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल एट्टिक रेष्टुरेष्ट
काठमाडौं, १४ मसिंर । सिटी एक्सप्रेस ग्रुप अफ कम्पनीज र सिटी वालेटबीच बिहीबार एक सम्झैतापत्रमा हस्ताक्षर भएको...



















