मजदुर बालबालिकालाई अनौपचारिक शिक्षाको अवसर
चन्द्रौटा, ६ वैशाख कपिलवस्तुको शिवराज नगरपालिकाभित्र रहेका इँटा उद्योगमा कार्यरत ४० बाल श्रमिकलाई अनौपचारिक कक्षा सुरु...
आयोजना प्रभावितलाई शेयर जारी गर्दै दोर्दी
काठमाडौँ, ५ वैशाख दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण...
आर्थिक सङ्कटसँग जुध्न श्रीलङ्कामा १७ मन्त्री नियुक्त
कोलोम्बो ः श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गर्नुभएको छ...
भारतलाई बेच्ने मूल्यमा विद्युत् उपलब्ध भए निर्यात दुई गुणा बढाउन सकिन्छ : गोल्यान
३ वैशाख, काठमाडौं । उद्योगी पवनकुमार गोल्यानले नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउन सस्तो मूल्यमा बिजुली उपलब्ध गराइनु...
बाह्य लगानी भित्र्याउन सहजीकरण गर्न तयार छौँ मुख्यमन्त्री शाही
कर्णाली, ५ वैशाख मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग एवं सहजीकरण...
माओवादीले भरतपुर नै खोजेको होइन, ६ महानगरमध्ये एउटा जुन भए पनि हुन्छः प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष प्रचण्डले माओवादीले भरतपुर नै चाहिने भन्दै अडान नराखेको...
सडकमा विद्युतीय सवारी बढे, आठ महिनामै भित्रियो एक हजार ३५७ सवारी साधन
काठमाडौँ, ५ वैशाख नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय सवारी ९इभी० साधन खरिद ग¥यो...
क्यान्सरजस्ता जटिल रोगको उपचार निःशुल्क गर्न माग
काठमाडौँ, ५ वैशाख पत्रकार गौतमबुद्ध बज्राचार्य क्यान्सरबाट पीडित भएपछि हाल त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका छन्...
निर्वाचनलाई आवश्यक कर्मचारीको विवरण सङ्कलन
महेन्द्रनगर, ५ वैशाख आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कञ्चनपुरमा एक हजार...
एसइईका लागि तयारी तीव्र
बैतडी, ५ वैशाख बैतडीमा माध्यमिक शिक्षा परीक्षा ९एसइई०को तयारी तीव्र पारिएको छ । यही वैशाख ९...



















