रासायनिक मलका लागि लाइनमा किसान
काठमाडौं, २८ जेठ । मानो रोपेर मुरी फलाउने’ सिजन आउँदै गर्दा सल्यानका किसान भने रासायनिक मलका...
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासम्बन्धी प्रस्ताव पारित
काठमाडौं, २४ जेठ । प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आइएसए०को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस्’...
प्रशिक्षित जनशक्तिलाई रोजगारदातासँग भेट गराउन ‘रोजगार मेला’
काठमाडौं, २४ जेठ । ‘सीप मेला’बाट प्रशिक्षण पाएका जनशक्तिलाई रोजगारदातासँग भेट गराउन काठमाडौँ महानगरपालिकाले आज टुँडिखेलमा...
हेयर एण्ड शान्ति र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाडौं, २४ जेठ । काठमाण्डौ,कमलादि स्थित हेयर एण्ड शान्ति र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक...
संखुवासभामा खोलाले बगाउँदा बालकको मृत्यु
काठमाडौं, २४ जेठ । संखुवासभाको भोटखोलामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। जिल्लाको भोटखोला गाउँपालिका–२...
गाँजा खेतीबारे छलफल गर्न समितिले बोलायो गृहसहित चार मन्त्री
काठमाडौं, २४ जेठ । आगामी आव ०८१र८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको...
यतिवेला सन्दीप लामिछाने विश्वकपको मैदानमा हुनुपर्थ्यो : महामन्त्री शर्मा
काठमाडौं, २४ जेठ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सन्दीप लामिछानेको भिसा प्रक्रियामा सरकारले उचित पहल नगरेको...
मोदीको शपथमा नयाँदिल्ली जाने प्रचण्डको तयारी
काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण...
एफसी चितवनद्वारा अन्तर्क्रियाको फुटबल खेल भरतपुरमा आयोजना हुदै
भरतपुर, २५ जेठ । फुटबल क्लब, एफसी चितवनुले नेपालमा फुटबल खेलका विभिन्न आयमहरु बारे सरोकारवालाहरू बिच...
दक्षिणकालीको भिरमा एक महिला र पुरुषको शव फेला
काठमाडौं, २४ जेठ । काठमाडौंको दक्षिणकाली नगरपालिका( ८ केराबारीको भिरमा एकजना महिला र अर्का एकजना पुरुषको...



















