Dhulikhel Eco Banner new

सेन्सेईको दशैं तिहार र छठ पर्व योजना अन्तर्गत भाग्याशाली विजेता बने कोमल बहादुर खत्री

6.14K
shares

काठमाडौं, ६ मंसिर । सेन्सेईको दशैं तिहार र छठ पर्व योजना अन्तर्गत भाग्याशाली विजेतालाई ६५ इन्च को टि.भी. हस्तान्तरण गरेको छ ।

यहि दशैं, तिहार तथा छठ पर्व २०८१ लाई मध्यनजर गरि उत्सव खुसीयाली घर भित्रयाऔं सेन्साई यसपाली योजना अन्गर्तत बहुसंख्यक ग्राहकवर्गहरु मध्येबाट भाग्यशाली विजेतालाई ६५ इन्च को यु.यच.डि टि.भी हस्तान्तरण गरेको हो ।

कम्पनीका अनुसार चौधरी ग्रुप अन्तर्गतरहेको सेन्साई ब्राण्डले उत्सव खुशियाली योजना भाद्र २३ गते देखि नेपाल अधिराज्यभरी सिमित अवधिका लागि लागु गरेको थियो । यस योजनामा सहभागी हुन सेन्सेईको कुनै पनि घरायसी समानको खरिदगरी दिईएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सकिन्थ्यो ।

सेन्सेईको ३२ इन्च टि.भीको खरिदमा सिन्धुली निबासि कोमल बहादुर खत्रीले ६५ इचनको टि.भी. लक्की ड्र मार्फत प्राप्त गरेका छन् । चौधरी ग्रुप अन्तर्गत सेन्सेई ब्राण्डले टि.भी. वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कुलर, चेष्टफ्रिजर, सोकेस, भ्याकुम क्लिनर नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ । आगामी दिनहरुमानि ग्राहकवर्गको चाहनाहरुलाई ध्यान राख्दै सेन्सेई ब्राण्डले यस्ता योजनाहरु ल्याइराख्ने छ, भन्ने कम्पनिले जनाएको छ ।