Dhulikhel Eco Banner new

फेरि उर्लिदै कोरोना, एकैदिन ९१५ संक्रमित थपिए

5.19K
shares

काठमाडौं, १८ साउन । दिनानुदिन कोरोनाको संक्रमण उर्लिदै गईरहेको छ । आज मात्र देशभर बुधबार थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको कोरोना परीक्षण गर्दा ९१५ जनामा कोरोना देखिएको हो। सो अवधिमा ३०१ जना डिस्चार्ज भएका छन्। अब बेलैमा सर्तकर्ता नअपनाए ठुलो भयाभहको सम्भावना देखिन्छ ।

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ रहेको छ। पछिल्लो २४ घण्टामा ५५ हजार ५५९ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। बुधबार कोराना संक्रमित मृतकको संख्या शून्य रहेको छ।