Dhulikhel Eco Banner new

सुनको भाउमा सामान्य गिरावट

6.41K
shares

काठमाडौं, १ साउन । आज सुनको भाउमा सामान्य गिरावट आएको छ । आज सुनको भाउमा २०० रुपैयाँले गिरावट आएको छ र चादीको भाउ तोलामा १९ रुपैयाँले बढेको छ । तेजावी सुनको मूल्य तोलाको ९३ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर ११ सय ६० रुपैयाँ निर्धारण भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९३ हजार ६०० रुपैयाँ कायम भएको छ ।