Dhulikhel Eco Banner new

नेपाल बैंकको डबल धमका योजना

5.45K
shares

काठमाडों, १३ साउन । नेपाल बैंकले लिमिटेडले डबल धमका योजना सार्वजनिक गरेको छ । बैंकले मुद्दति निक्षेपमा डबल धमाका योजना ल्याएको हो । जसमा व्यक्तिले यो खातामा लगानी गरेको रकम ६ बर्ष २ महिना २० दिनमा दुई गुणा हुने छ ।

संस्थाको हकमा ७ बर्ष ३ महिनामा मुद्दतीको रकम दुईगुणा हुने बैंकले जनाएको छ । त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ६ बर्ष ११ महिना २ दिनमा दुईगुणा हुने छ ।

मुद्दती खाता खोल्ने ग्राहकहरुले ५ लाख रुपैयाँ सम्मको क्रेडिट कार्ड सुबिधा लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।