Dhulikhel Eco Banner new

नेपाल दुरसञ्चारको बोनस शेयर नेप्सेमा सूचीकृत

4.95K
shares

काठमाडौं, २४ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) को बोनस शेयर सुचिकृत भएको छ ।

एनटीसीले लगानीकर्तालाई २० प्रतिशत अर्थात ३ करोड कित्ता बोनस शेयर प्रदान गरेको थियो । शेयरधनीले बोनस शेयर हिताग्राही खातामा जम्मा भएपछी दोस्रो बजारमा कारोवार गर्न सक्नेछन ।