Dhulikhel Eco Banner new

धनुषा ३ मा एमालेको अग्रता

4.11K
shares

काठमाडौं, ५ मंसिर । धनुषा क्षेत्र नम्बर ३ मा मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेकी जुलीकुमारी महतोले अग्रता लिएकी छिन् । १२ सय ६५ मत गणना हुँदा महतोले अग्रता लिएकी हुन् ।

उनले ६०८ मत प्राप्त गरेको छिन् । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका अनिल कुमार झाले ३ सय १० मत प्राप्त गरेका छन् । त्यस्तै, जनमत पार्टीका शम्भुप्रसाद शाहले ३ सय २० मत प्राप्त गरेका छन् ।