२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
वि.सं.२०८० जेठ २४ बुधवार १३:२४
6.07K
shares
shares

काठमाडौं । आज नेपाली बजारमा कारोबारको चौथो दिन बुधबार सुनको मूल्यमा वृद्धि भएको छ ।
सुनचाँदी व्यवासायी महासंघका अनुसार सुनको मूल्यमा २ सय रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ कामय भएको छ भने तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोवार भईरहेको छ ।
यस्तै चाँदी भने १ हजार ४ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

















