माधव नेपाल अस्पताल भर्ना, भएको के हो ?
वि.सं.२०८२ माघ १५ बिहीवार ११:४०
2.51K
shares
shares

काठमाडौं, १५ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधव नेपाल अस्पताल भर्ना भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल बिहीबार विहान अस्पताल भर्ना भएका हुन् ।
प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीले स्वास्थ्यमा समस्या आएपछि सहसंयोजक नेपाल टिचिङ अस्पताल भर्ना भएको जानकारी दिए ।















