Dhulikhel Eco Banner new

प्रतितोला २ सयले घट्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ काराबार ?

2.09K
shares

काठमाडौं, १८ जेठ । स्थानीय बजारमा सोमवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य २ सयले घटेको हो ।

महासंघका अनुसार आइतवार प्रतितोला ३ लाख ११ हजार १ सयमा कारोबार भएको सुन सोमवार घटेर प्रतितोला ३ लाख १० हजार ९ सयमा कायम भएको छ ।

त्यसैगरी, सोमवार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । सोमवार प्रतितोला ५ हजार ३ सय ४५ रुपैयाँमा कायम भएको चाँदी सोमवार ५ हजार ३ सय ५५ रुपैयाँमा कायम भएको हो ।