GBIME

शेयर बजारको ओरालो यात्रा कायमै, पुँजीकरण ३३ खर्ब ५१ अर्बमा झर्यो

1.23K
shares

काठमाडौं, १५ वैशाख । साताको अन्तिम दिन बिहीबार पनि शेयर बजार ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर २३ सय ५६ दशमलव १७ अंकमा झरेको छ । कारोबार रकम पनि आइतबार १ अर्ब ४९ करोडमा सीमित भयो ।

बजार लगातार घट्दा लगानीकर्ताहरुको सम्पत्ति पनि गुम्दै गएको छ । केही महिना अघि ४४ खर्ब हारहारीमा पुगेको सेयर बजारको पुँजीकरण अहिले ३३ खर्ब ५१ अर्ब रुपैयाँमा झरेको छ ।