शेयर बजारमा ४ अर्ब ५७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ साउन १८ सोमवार १५:३१
481
shares
shares

काठमाडौं, १८ साउन । शेयर बजारमा ४ अर्ब ५७ करोडको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको २७ करोड ६२ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन रिडी पावर कम्पनी लिमिटेडको २० करोड ८२ लाख रुपैयाँ कारोबार हुँदा ग्लोबल आइएमई बैंक लिमिटेडको १९ करोड ४९ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरि सप्तकोशी विकास बैंक लिमिटेडको १७ करोड ६० लाख रुपैयाँको कारोबार हुदा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १५ करोड १५ लाख रुपैयाँ कारोबार भएको छ ।
















