Dhulikhel Eco Banner new

लुम्बिनी विकास बैंकमा कर्मचारी माग

1.27K
shares

काठमाडौं, २० साउन । लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले फाइनान्स, एकाउन्ट तथा ट्रेजरी डिपार्टमेन्टमा सिनियर असिस्टेन्ट, सुपरभाइजर र जुनियर अफिसर (सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट) माग गरेको हो ।

उक्त पदका लागि कम्युनिकेसन एन्ड लिडरसीप क्षमता भएको हुनुपर्नेछ । सम्बन्धीत क्षेत्रमा १र २ वर्षको कार्य अनुभव भएको हुनुपर्ने बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ३ गतेभित्र आवेदन दिनुपर्नेछ ।