सामान्य अकंले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो
वि.सं.२०८३ साउन २२ शुक्रवार १५:०६
shares

काठमाडौं, २२ साउन । शुक्रवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ४.०५ अंकले बढेर २६५०.०९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ७७ करोड कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.५४ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.९३ प्रतिशतका दरले गुमाएका छन् ।















