Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1K
shares

काठमाडौं, २२ साउन । शुक्रवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ४.०५ अंकले बढेर २६५०.०९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ७७ करोड कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.९३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि बीओके डिबेन्चर २०८६ क का लगानीकर्ताले २.९९ प्रतिशतका दरले कमाएका छन् भने १०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४का लगानीकर्ताले २.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि अंखु खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले २.९४ प्रतिशतका दरले कमाएका छन् भने सानिमा ग्रोथ फन्डका लगानीकर्ताले २.९३ प्रतिशतका दरले कमाएका छन् ।