Dhulikhel Eco Banner new

शेयर बजारमा ३ अर्ब ७७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

884
shares

काठमाडौं, २२ साउन । शेयर बजारमा ३ अर्ब ७७ करोडको कारोबार हुँदा सोलु हाइड्रोपावर लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ३९ करोडको कारोबार भएको हो ।

यसदिन रिडी पावर कम्पनी लिमिटेडको २३ करोडको कारोबार हुँदा सानिमा बैंक लिमिटेडको १७ करोडको कारोबार भएको छ ।

त्यसैगरि खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको १३ करोड ६१ लाख रुपैयाँको कारोबार हुँदा अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको ११ करोड ७९ लाख रुपैयाँ कारोबार भएको छ ।