बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असोज २५ आइतवार १०:५२
1.04K
shares
shares

काठमाडौं, २५ असोज । स्थानीय बजारमा आइतबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ८ सयले बढेको छ ।
महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९५ हजार ७ सयमा कारोबार भएको सुन आइतबार बढेर २ लाख ९६ हजार ५ सयमा कारोबार भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य ३५ रुपैँयाले बढेको छ । शुक्रबार ४ हजार ४ सय ५ रुपैंया मा कारोबार भएको चाँदी आइतबार ४ हजार ४ सय ४० रुपैंया मा कायम भएको हो ।



















