Dhulikhel Eco Banner new

घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

312
shares

काठमाडौं, २८ असोज । स्थानीय बजारमा बुधबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य २ हजार ७ सयले घटेको छ ।

महासंघका अनुसार मगलबार प्रतितोला २ लाख ९२ हजार २ सयमा कारोबार भएको सुन बुधबार घटेर २ लाख ८९ हजार ५ सयमा कारोबार भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य १ सय रुपैँयाले घटेको छ । मगलबार ४ हजार ३ सय ५५ रुपैंया मा कारोबार भएको चाँदी बुधबार ४ हजार २ सय ५५ रुपैंया मा कायम भएको हो ।