Dhulikhel Eco Banner new

घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

923
shares

काठमाडौं, २९ असोज । स्थानीय बजारमा बिहिबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य १ हजार १ सयले घटेको छ ।

महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८९ हजार ५ सयमा कारोबार भएको सुन बिहिबार घटेर २ लाख ८८ हजार ४ सयमा कारोबार भएको छ ।

त्यसैगरी, बिहिबार चाँदीको मूल्य २ सय २० रुपैँयाले घटेको छ । बुधबार ४ हजार २ सय ५५ रुपैंया मा कारोबार भएको चाँदी बिहिबार ४ हजार ३५ रुपैंया मा कायम भएको हो ।