Dhulikhel Eco Banner new

दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै

416
shares

काठमाडौं, १७ कात्तिक। आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो ३ बजे बैठक बोलाइएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

दुई साता लामो समयपछि आज प्रधानमन्त्री बालेन शाहले बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।