Dhulikhel Eco Banner new

सगरमाथा जलविद्युतको साउन २५ गते साधारणसभा

5.97K
shares

काठमाडौं, १४ साउन । सगरमाथा जलविद्युत कम्पनीले साउन २५ गते साधारणसभा गर्ने भएको छ । कम्पनीले तेस्रो साधारणसभा गर्न लागेको हो ।

हिजो बसेको बैठकमा साधारणसभा गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको अनामनगरमा हुने भएको छ । सभा २५ गते विहान करिव ९ बजेबाट सुरु हुने बताएको छ ।