Dhulikhel Eco Banner new

गरिमा विकास बैंकको बोनस शेयर सूचीकृत

4.42K
shares

काठमाडौं, १५ साउन । गरिमा विकास बैंकको बोनस शेयर आइतवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ६३ लाख १७ हजार ९२ बराबरको दशमलव ९६८१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदबिक्री गर्न सक्नेछन् । बैंकले गत चैत १८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।