Dhulikhel Eco Banner new

भोलि सार्वजनिक बिदा

7.05K
shares

काठमाठौं, १६ साउन । कर्णाली प्रदेशले भाली अर्थात मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।

साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) का दिन कर्णालीमा सार्वजनिक बिदा दिइने कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पर्सि मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको हो ।

यसअघि २९ चैत्र २०७८ मा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले यस विषयमा निर्णय गरिसकेको थियो । त्यहि निर्णय जानकारी गराउन आज प्रदेश सरकारले सूचना प्रकाशित गरेको हो ।