हल्का देखि मध्यम वर्षाको सम्भावना
वि.सं.२०७९ साउन २० शुक्रवार १०:१५
6.03K
shares
shares

काठमाडौं, २० साउन । देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । हाल देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

















