Dhulikhel Eco Banner new

प्रभु क्यापिटलको भदौ ३१ गते साधारणसभा, के-के छन् प्रस्ताव ?

4.86K
shares

काठमाडौं, १० भदौ । प्रभु क्यापिटलको १४ औं वार्षिक साधारणसभा साउन ३१ गते बस्ते भएको छ । साउन ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।

सभा होटल एलफ्ट छायाँ सेन्टर, ठमेलमा, काठमाडौं, नेपालमा दिउँसो १२ः३० बजे हुनेछ ।

उक्त सभामा क्यापिटलले आर्थिक वर्ष २०७७र७८ मा प्राप्त मुनाफाबाट कर सहित ९ प्रतिशत नगद लाभांश पारित गर्ने छलफल गर्नुका साथै अन्य छलफल गर्नेछ ।