Dhulikhel Eco Banner new

प्रभु क्यापिटलमा जागिर खुल्यो

4.65K
shares

काठमाडौं, २१ भदौ । प्रभु क्यापिटल लिमिटेडले कर्मचारीको माग गरेको छ । क्यापिटलले एक सुचना जारी गर्दै इन्भेष्टमेन्ट म्यानेजर पदका लागि केहि संख्यामा र इन्भेष्टमेन्ट एसोसिएट पदका लागि १ जना कर्मचारी माग गरेको हो ।

संस्थाले उक्त पदहरुको स्नात्तक तह देखि स्नाकोत्तर तह उर्तिण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ २७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।