Dhulikhel Eco Banner new

हल्का देखि मध्यम वर्षाको सम्भावना

4.08K
shares

काठमाडौं, ५ असोज । देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।