गुराँस लाइफ इन्स्योरेन्स कात्तिक ४ गते साभारणसभा, मर्जरको प्रस्ताव पारित गर्ने
वि.सं.२०७९ कात्तिक २ बुधवार १०:१६
3.76K
shares
shares

काठमाडौं, २ कात्तिक । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी को कात्तिक ४ गते १२ औं साधारणसभा हुने भएको छ । सभा बिहान ११ बजे कम्पनीको प्रधान कायर्मलय तिनकुने काठमाडौंमा हुने भएको हो ।
कम्पनीले यस साधारणसभाबाट २०७६र०७७ को मुनाफाबाट ७.४२२५ प्रतिशत बोनस शेयर र ०.३९१६ प्रतिशत नगद लाभांश विरण गर्ने र प्राइम लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभ्ने तथा गाभिने प्रस्तावहरु पारित गर्ने छ । कम्पनीले यसका लागि असोज २६ गते बुक क्लोज गरिसकेको छ ।















