नेपाल रिपब्लिक मिडियाले आईपीओ जारी गर्न बोर्डमा दियो निवेदन
वि.सं.२०७९ कात्तिक ३ बिहीवार १४:३४
5.71K
shares
shares

काठमाडौं, ३ कात्तिक । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्काशनका लागि कार्तिक २ गते नेपाल धितोपत्र कोर्डका निवेदन दिएको हो ।
शेयर निष्काशनको बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।
कम्पनीले ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको शेयर निष्काशन गर्न लागेको हो ।

















