GBIME

‘जनता सचेत भएनन्, दलका नेताहरुले प्रभावमा पारे’

1.22K
shares

काठमाडौं, ४ मंसिर । हाम्रो नेपाली पार्टीबाट भक्तपुर क्षेत्र नम्बर १(क) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका नयन बास्तोलाले जनता अझै सचेत नभएको बताएका छन् । निर्वाचन सम्पन्न भएपछि केटिएम भ्वाइसलाई प्रतिक्रिया दिदै अहिले पनि दलकै स्वार्थ अनुसार सर्वसाधारणहरु परिचालन भएको पाइएको उनले बताएका छन् ।

लौरो चुनाव चिन्ह लिएर उठेका बास्तोलाले ठूला दलहरुले जनतालाई प्रभावमा पारेको र निर्वाचन आयोग पनि निरिह भएको बताए ।