Dhulikhel Eco Banner new

झापा २ मा एमालेका देवराज घिमिरेको अग्रता

4.49K
shares

काठमाडौं, ५ मंसिर । झापा–२ मा नेकपा एमालेका देवराज घिमिरेले प्रारम्भिक अग्रता लिएका छन् । घिमिरेले ३२४ मत पाएका छन् ।

घिमिरेलाई नेकपा माओवादी केन्द्रका हरिकुमार राना मगरले पछ्याइरहेका छन् । मगरले १९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले १०० र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले १०० मत पाएका छन् ।