GBIME

काठमाडौं १ मा रविन्द्र मिश्रको सुरुवाती अग्रता

948
shares

काठमाडौं, ५ मंसिर । आइतबार भएको संघ तथा प्रदेशको निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनक हुन थालेको छ । पछिल्लो पटक काठमाडौं क्षेत्र नम्बर १ को सुरुवाती मत प्राप्त भएको छ । जसमा राप्रपाका उम्मेदवार रविन्द्र मिश्रले सुरुवाती अग्रता लिएका छन् ।

मिश्रले २८९ मत सहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका किरण पौडेलले १८६ मत ल्याएका छन् ।