GBIME

८ सयले बढ्यो सुनको भाउ, कति पुग्यो चाँदी ?

750
shares

काठमाडौं, १७ पुस । आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बिहिबार तोलाको १ लाख ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बढेर आज भने प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा आइपुगेको छ ।

यस्तै, आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।