Dhulikhel Eco Banner new

शेयर बजारमा भारी सुधार, आज ६४ अंकले बढ्यो

4.93K
shares

काठमाडौं, २० पुस । साताको चौथो कारोबारको दिन नेप्से परिसुचक ६४ दशमलव ८७ अंकले बढेको छ ।

बुधबार नेप्से परिसुचक ३ दशमलव १५ प्रतिशतले बढेर २१२५ दशमलव ९४ को विन्दुमा पुगेको छ ।
नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ अंकले वृदि भएको छ ।

आज दिनभर भएका ५७ हजार ३ सय १२ कारोबारबाट २५८ कम्पनीका ८७ लाख ३३ हजार ५ सय ४२ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ पुगेको छ ।