GBIME

मेगा बैंकको कामु सीईओमा महेश ढकाल

828
shares

काठमाडौं, २५ पुस । मेगा बैंक नेपाल लिमिटेडले कायम मुकाय प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाललाई नियुक्त गरेको छ ।

सोमवार बसेको कम्पनीको सञ्चालक समिति बैठकले पुस २५ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी ढकाललाई दिएको नेप्सेमार्फत जानकारी गराएको हो ।