GBIME

महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

1.09K
shares

काठमाडौं, २६ पुस । महिला लघुवित्तले गत आर्थिक वर्षको लाभांश घाेषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ४७.५ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामि साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।