GBIME

रेकर्ड तोडेको सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

1.04K
shares

काठमाडौं, ११ माघ । मंगलबार रेकर्ड तोडेको सुनको मस्ल्य आज भने १ सय रुपैयाँले घटेको छ । हिजो यो वर्षकै उच्च विन्दुमा सुनको मूल्य १ लाख ६ हजार ३ सय रुपैयाँ रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्यले रेकर्ड कायम राख्दा तोलाको १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको थियो ।

यस्तै,बुधवार सुनको भाउ घट्दा चाँदीको भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ३६५ रुपैयाँ तोकिएको छ ।