Dhulikhel Eco Banner new

नेपाल इन्स्योरेन्सको अध्यक्षमा लक्ष्मण पौडेल नियुक्त

5.17K
shares

काठमाडौं, १७ फागुन । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक समितिको अध्यक्ष पदमा लक्ष्मण पौडेललाई चयन गरेको छ ।

फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले पौडेललाई सर्वसम्मतिबाट चयन गरेको नेप्सेमार्फत जानकारी गराएको हो ।