केटिएम भ्वाइस दोस्रो वर्षमा
वि.सं.२०८० वैशाख १ शुक्रवार १०:०६
shares

काठमाडौं, १ वैशाख । केटिएम भ्वाइस मिडिया प्रालिद्धारा सञ्चालित अर्थप्रधान अनलाईन पत्रिका केटिएम भ्वाइस डटकम दोस्रो वर्षमा प्रवेश गरेको छ । आर्थिक क्षेत्रका विषयहरुलाई महत्वका साथ स्थान दिदै आएको अनलाइन वि.स २०७९ साल वैशाख १ गतेदेखि सुरु भएको थियो ।
एक वर्षको अवसरमा हामीलाई माया गर्ने हाम्रा पाठक, स्रोता, दर्शकहरुप्रति नमन व्यक्त गर्दछौँ । साथै हामीलाई निरन्तर सहयोग गर्ने हाम्रा विज्ञापनदाता, शुभचिन्तक सबैमा हार्दिक धन्यबाद व्यक्त गर्दछौँ । आगामी दिनमा पनि आवाज विहिनहरुको आवाज बनेर दृढताका साथ अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौँ ।



















